तोरी किसानलाई गौरीगञ्ज गापाको अनुदान

गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने भएको छ । पालिकाले त्यस्तो अनुदानका लागि विभिन्न शर्तहसहित पालिकाका किसान तथा किसान सम्बद्ध फर्म तथा किसान समूहहरुसँग यसअघि मागेको प्रस्ताव स्वीकृत गर्दै अनुदान दिने भएको हो । माग भइआएका प्रस्तावनासहितका निवेदनहरुमध्ये विभिन्न व्यक्ति तथा संस्था एवं कृषि फर्महरु गरी ६३ वटा अनुदानका … Continue reading तोरी किसानलाई गौरीगञ्ज गापाको अनुदान